सगरमाथा इन्स्योरेन्सको सीइओमा क्षेत्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 10:35:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company Limited को प्रमुख कार्यकारी अधिकृतमा चंखू क्षेत्री नियुक्त भएका छन् । कम्पनीको असार २५ गते संचालक समितिको बैठकले रिक्त पदमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले जेठ २२ गते नै उनलाई नियुक्त गरेको थियो  । बीमा समितिले उनलाई नियुक्त गर्न असार १७ मा स्वीकृति दिएपछि कम्पनीले उनलाई असार १८ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।

यस अघि सीइओ रहेका चंकी क्षेत्रीको कार्यकाल असार १८ मा सकिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved