सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 04:44:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ ।  कैलारी गा.पा. वडा नं.०४ कैलालीस्थीत मृतकको घरमै गई दुई लाख २७ हजार ७ सय रुपैयाँ भुक्तानी गरेको कम्पनीले जनाएको छ  ।

कम्पनीले मृतक बीमित सृजना कुमारी चौधरीको बुवा छल्लु डगौरा थारुलाई मृत्यु लाभ र बोनस रकम गरी दुई लाख सत्ताईस हजार सात सय रुपैयाँ भुक्तानी गरेको हो । कैलारी गा.पा.वडा नं.०४ का. वडा अध्यक्ष मोहन लाल चौधरी र धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले संयुक्त रुपमा उक्त चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved