नेपाल पूनर्बीमा कम्पनीका स्वतन्त्र विज्ञ संचालकको राजिनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 01:14:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पूनर्बीमा कम्पनीको स्वतन्त्र विज्ञ संचालकको राजिनामा स्वीकृत भएको छ । पूनर्बीमा कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको २९७ औँ बैठकले  स्वतन्त्र विज्ञ पुरुषोत्तम सुवेदीले दिएको राजिनामा स्वीकृत गरेको जनाएको छ । 

सुवेदीले निजी व्यस्तताको कारण देखाई साउन १४ गते स्वतन्त्र विज्ञ संचालकबाट राजिनामा दिएका थिए ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved