एशियन लाइफ इन्स्योरेन्सको निमित्त सीइओमा श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 11:45:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी होम बहादुर श्रेष्ठलाई दिएको छ । श्रेष्ठलाई साउन २१ गतेदेखि लागू हुने गरी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार दिएको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको कार्यकाल पूरा भएको र अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कम्पनीको निमित्त प्रमुख कार्यकारीको जिम्मेवार दिईएको कम्पनीले जनाएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved