Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

एशियन लाइफ इन्स्योरेन्सको निमित्त सीइओमा श्रेष्ठ

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Aug 05, 2020 | 11:45:52 AM मा प्रकाशित

nj

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी होम बहादुर श्रेष्ठलाई दिएको छ । श्रेष्ठलाई साउन २१ गतेदेखि लागू हुने गरी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार दिएको कम्पनीले जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको कार्यकाल पूरा भएको र अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कम्पनीको निमित्त प्रमुख कार्यकारीको जिम्मेवार दिईएको कम्पनीले जनाएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved