प्रभु इन्स्योरेन्सको बोनस शेयरधनीको खातामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 12:49:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स Prabhu Insurance Company  ले ५ प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको जनाएको छ । कम्पनीले २०७६/१०/२४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस शेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । 

इन्स्योरेन्सले ०७६/१०\०९ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनस शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको हो ।

साथै, उक्त मितिपछि सेयर डिम्याट नगर्ने सेयरधनीहरुलाई डिम्याट गर्न बैंकले आग्रह समेत गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved