पुनर्बीमा कम्पनीको अध्यक्षमा भुषाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2020 | 07:59:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुषाल चयन भएका छन् ।  अर्थमन्त्री डा. युवराज  खतिवडाले भदौ ३ गते अध्यक्ष पदमा भुषाललाई नियुक्त गर्ने निर्णय गरेका हुन् । उनलाई अर्को ब्यबस्था नभएसम्मको लागि अध्यक्ष पदको कामकाज दिइएको हो । 

यसअघि बोर्ड अध्यक्षमा महेश गुरागाईं रहेकोमा उनको कार्यकाल सकिएपछि भुषाल नियुक्त भएका हुन् । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत शेयर रहेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved