सूर्या लाईफको सिईओबाट पाण्डेले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2020 | 01:41:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाईफ इन्स्योरेन्स Surya Life Insurance Company  का प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले  पदबाट राजिनामा दिएका छन् । कार्यकाल तीन महिना बाँकी छदै पाण्डेले सोमबार राजिनामा दिएका हुन् ।

उनले दिएको राजिनामा स्वीकृत हुन भने बाँकी छ। मंसिर १ गतेदेखि लागू हुने गरी पाण्डेले पदबाट राजिनामा दिएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved