सिटिजनका कर्मचारीलाई अन्तराष्ट्रिय स्तरको तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 10:59:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स Citizen Life Insurance Company  ले क्यारियर विकासरएम डीआरटी तालिम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी अन्तराष्ट्रिय प्रशिक्षकद्वारा तालिम सम्पन्न गरेको हो । 

तालिम जूममार्फत भएको थियो । लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved