रिलायन्स लाइफद्वारा 'एक शेयरधनी एक बीमालेख' अभियान सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 04:32:20 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाइफ इन्स्योरेन्स Reliable Nepal Life Insurance  ले एक शेयरधनी एक बीमालेख अभियान सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सबै शेयरधनीहरुलाई बीमाको अवधारणाभित्र ल्याउन यस अभियान ल्याएको हो ।

अभियान अन्तर्गत कम्पनीका शेयरधनीले आफ्नो आवश्यकता (बालजीवन, बचत, अवकास र सुरक्षा) अनुरुपको योजनाहरु कम्पनीको कुनै पनि शाखामा सम्पर्क राखी वा अनलाइन मार्फत प्रतिस्पर्धात्मक बीमाशुल्कमा लिन सकिने जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved