गुराँस लाइफइका अध्यक्ष दुगडद्धारा सपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 05:56:23 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफइ न्स्योरेन्स Gurans Life Insurance Company  का संचालक समितिका नवनियुक्त अध्यक्ष विवेक दुगडले पद तथा गोपनीयताको सपथ लिएका छन् । दुगडले सोमबार बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँ समक्ष सपथ लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थीती रहेको थियो ।    

कम्पनीको सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भएपश्चात सोहि मितिमा बसेको नवनिर्वाचित संचालक समितिकोे १६२औं बैठकले सर्वसम्मतिबाट दुगडलाई  संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved