मार्दि हिमालको ट्रेकिङका क्रममा जापनिज पर्यटकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2019 | 02:04:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मार्दि हिमालको ट्रेकिङ गर्ने क्रममा एक जापनिज पर्यटकको लडेर मृत्यु भएको छ । कास्कीको मााछापुच्छ्रे गाउपालिका ९ मा रहेको मार्दि हिमाल नजिकैको भिउ टावरबाट फर्कने क्रममा उनको लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा ६४ बर्षिय नजसवा मजासि रहेका छन् । 

मजासिसँग तिनजना जापनिज पर्यटक र २ जना नेपालि गाइड थिय । हिमालयन शेर्पा एडभेन्चर कम्पनि मार्फत टे«किङमा गएका उनीहरु मार्च १५ मा काठमान्डौबाट हिडेका थिए । कम्पनीका सिइओ फुर्वा शेर्पाको अनुसार ७०० मिटरको उचाइबाट चिप्लिएर लडेर मजासिको मृत्यु भएकोहो । मौसमको खराबीका कारण हेलिकप्टरबाट रेस्क्यु गर्न नसकिएको शेर्पाको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved