युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण सम्पन्न

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 10, 2018 | 05:29:29 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. ले २४औ बार्षिक साधारण सम्पन्न गरेको छ । आईतबार भएको बार्षिक साधारण सभाबाट कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दैै आ.ब. २०७३÷०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत भएको छ । 

कम्पनीको आ.व. २०७४÷०७५ को लेखापरीक्षण गर्न लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्ती गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक अवस्था सुधार हुदै गईरहेको भन्दै आगामी दिनहरुमा अझ सुधार हुने कम्पनीको विश्वास छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved