६ वटा कम्पनीको साधारणसभा आज, कसको कहाँ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 10:45:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर २८ गते शुक्रबार ६ वटा कम्पनीले साधारणसभा गर्दै छन् ।

कसको कहाँ ?

१. नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ५ औ साधारणसभा, धादिंगबेसीको आरएन ब्यांकक्वेटमा, भन १०:३० बजे ।  सभामा १५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर प्रस्ताव पेश हुनेछ । 

२. इन्फिनिटी लघुवित्तको दोस्रो साधारणसभा, नवलपुरको गैडाकोट स्थित विजयचोकमा २ बजे । लाभांश प्रस्ताव छैन 

३. न्यादी हाइड्रोको ११ औ साधारणसभा नयाँ बानेश्वर बुद्धनगरमा, बेलुका ५ बजे । लाभांश प्रस्ताव छैन 

४. अरुण भ्याली हाइड्रोको २१ औ साधारणसभा, नयाँ बानेश्वरको इन्द्रेणी फुड ल्याण्डमा ११ बजे । लाभांश प्रस्ताव छैन 

५. नारायणी डेभलपमेन्ट बैंकको १६ औ साधारणसभा, चितवनको रत्ननगर स्थित स्टार ब्यांकक्वेटमा १ बजे । लाभांश प्रस्ताव छैन 

६. सिभिल क्यापिटलको १० औ साधारणसभा, सिटिसी मल सुन्धारामा बिहान १० बजे । सभामा ८.४२ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved