Announcement IPO Result



मोहम्मद अज्मत अलि     Dec 14, 2018 | 06:00:28 AM



united ciment ruslan ruslan

आज मङ्सिर २८ गते शुक्रबार ६ वटा कम्पनीले साधारणसभा गर्दै छन् ।

कसको कहाँ ?

१. नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ५ औ साधारणसभा, धादिंगबेसीको आरएन ब्यांकक्वेटमा, भन १०:३० बजे ।  सभामा १५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर प्रस्ताव पेश हुनेछ । 

२. इन्फिनिटी लघुवित्तको दोस्रो साधारणसभा, नवलपुरको गैडाकोट स्थित विजयचोकमा २ बजे । लाभांश प्रस्ताव छैन 

३. न्यादी हाइड्रोको ११ औ साधारणसभा नयाँ बानेश्वर बुद्धनगरमा, बेलुका ५ बजे । लाभांश प्रस्ताव छैन 

४. अरुण भ्याली हाइड्रोको २१ औ साधारणसभा, नयाँ बानेश्वरको इन्द्रेणी फुड ल्याण्डमा ११ बजे । लाभांश प्रस्ताव छैन 

५. नारायणी डेभलपमेन्ट बैंकको १६ औ साधारणसभा, चितवनको रत्ननगर स्थित स्टार ब्यांकक्वेटमा १ बजे । लाभांश प्रस्ताव छैन 

६. सिभिल क्यापिटलको १० औ साधारणसभा, सिटिसी मल सुन्धारामा बिहान १० बजे । सभामा ८.४२ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुनेछ ।  

Loading...

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief












Close in 7