बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




मोहम्मद अज्मत अलि     Dec 17, 2018 | 08:19:12 AM



आज पुस २ गते इन्भेष्टमेन्ट फाइनान्स Shree Investment Finance Company Limited को २४ सौं वार्षिक साधारणसभा हुदैछ | साधारणसभा रसियन कल्चर सेन्टर कमलपोखरीमा बिहान १० शुरु हुँदैछ |

सभामा निम्न प्रस्तावहरु पेश हुदै छन्

प्रस्तावहरु १. १.२३ प्रतिशत बोनस र ८.७७ नगद लाभांश २. लेखापरीक्षक नियुक्ति ३. वार्षिक प्रतिवेदन

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7