समीट लघुवित्तको साधारणसभा पुस २७ मा, बुक क्लोज कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 09:09:29 AM मा प्रकाशित

laxmi  sunrise bank

समीट लघुवित्त Summit Micro Finance Development Bank Limited ले साधारणसभा आह्वान गरेको छ  ।  कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले आफ्नो २७ औ साधारणसभा पुस २७ मा गर्ने निर्णय गरेको हो  ।  कम्पनीको साधारणसभा बिर्तामोडको अग्रसेन भवनमा बिहान ८:३० बजे सुरु हुनेछ  । 

साधारणसभामा संचालक समितिले निर्णय गरे बमोजिमको २३.५३ प्रतिशत बोनस शेयर र २१ लाख ५ हजार २ सय ६३ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ  ।  

साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीको लाभांश पाउन सक्ने छन्  ।  

यस्ता छन् साधारणसभाका अन्य प्रस्तावहरु  । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved