Announcement IPO Result



बिजपाटी सम्बाददाता     Jan 14, 2019 | 08:51:31 AM



shivam cement

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सुचिकृत ११ वटा कम्पनीहरुले आज पुस ३० गते साधारणसभा गर्दै छन् । आज ४ बाणिज्य बैंक, २ जलविद्युत कम्पनी , २ विकास बैंक, १ लघुवित्त र २ अन्य समुहमा रहेका कम्पनीले साधारणसभा गर्न लागेका हुन। 

हेर्नुस कसको लाभांश प्रस्ताव कति  ?




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7