एनएलजी इन्स्योरेन्सले डाक्यो बिशेष साधारणसभा, मुख्य एजेन्डामा हकप्रद प्रस्ताब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 08:28:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद बिक्रिको प्रस्ताब राखेर यहि जेठ १४ गतेलाई बिशेष साधारणसभा आब्हान गरेको छ। कम्पनीले १० बराबर ६ कित्ताका दरले अर्थात ६० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने प्रस्ताब राखेर बिशेष सदह्रणसभा डाकेको हो। 

६० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्तापुंजी १ अर्ब २४ करोड ६० लाख पुग्नेछ। हाल कम्पनीको चुक्तापुंजी ६४ करोड ४ लाख छ। बिशेष साधारणसभा प्रयोजनलाई कम्पनीले जेठ ६ को लागि बुक क्लोज तय गरेको छ। कम्पनीले गत आर्थिक बर्षको लागि बार्षिक साधारणसभा बोलाउन बाँकी नै छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved