छिमेकको लाभांश पारीत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 04:33:52 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited ले ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाको साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफावाट २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत बोनस शेयर गरि कुल ४० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

६७ जिल्लामा १३४ वटा शाखा मार्फत सेवा दिँदै आएको यस संस्थाले आर्थिक वर्ष २०७४/७५ मा ६६ करोड ६६ लाख १० हजार ९ सय ९८ रुपैंया खुद मुनाफा आर्जन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved