अपर तामाकोशीको स्थगित भएको साधारणसभा गर्नको लागि सूचना निकालेको छ । कम्पनीको असार ११ गते मंगलबारको तय भएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो । कम्पनीले स्थगित भएको साधारणसभा असार ३१ गते असार ३१ गते मंगलबार राष्ट्रिय सभा गृहमा बिहान ११ बजे गर्ने निर्णय गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने ४ जना संचालकको निर्वाचान गर्ने छ । ४ जनाको लागि १२ जनाले उम्मेदवारी दिएका छन्।
यस्ता छन् उम्मेदवार ।
यस्ता छन् साधारणसभामा पेश हुने एजेण्डा :