बिजपाटी सम्बाददाता     Jul 30, 2019 | 06:08:56 AM



sunrisebank

ग्लोबल आईएमई बैंकको विशेष साधारणसभा आज साउन १४ गते मंगलबार हुदै छ ।  बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बैंकको साधारणसभा डाकिएको हो । 


हाथवे फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गर्न बैंकले विशेष साधारणसभा बोलाएको हो । साधारण सभामा फाइनान्स गाभ्नको बैंकलाई स्वीकृति दिने, डिडिए प्रतिवेदनको आधारमा स्वाप रेसियो स्वीकृत गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ ।
हाथवे फाइनान्सले पनि एक्विजीसन सम्बन्धि प्रस्ताव पारित गर्न आज नै बिशेष साधारणसभा डाकेको छ । यस्ता छन् सभामा पेश हुने ५ प्रस्ताव : 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7