ग्लोबल आईएमई बैंकको विशेष साधारणसभा आज, ५ प्रस्ताव पेश हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 06:08:56 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंकको विशेष साधारणसभा आज साउन १४ गते मंगलबार हुदै छ ।  बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बैंकको साधारणसभा डाकिएको हो । 

हाथवे फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गर्न बैंकले विशेष साधारणसभा बोलाएको हो । साधारण सभामा फाइनान्स गाभ्नको बैंकलाई स्वीकृति दिने, डिडिए प्रतिवेदनको आधारमा स्वाप रेसियो स्वीकृत गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ ।
हाथवे फाइनान्सले पनि एक्विजीसन सम्बन्धि प्रस्ताव पारित गर्न आज नै बिशेष साधारणसभा डाकेको छ । यस्ता छन् सभामा पेश हुने ५ प्रस्ताव : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved