एनसीसी बैंकको साधारणसभा आज, यस्ता छन् एफपिओ सहितका विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 06:24:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी ) Nepal Credit & Commerce Bank Limited बैंकको साधारणसभा आज भदौ २३ गते हुदै छ।  बैंकले २१ औ र २२ औ साधारणसभा गर्न लागेको हो । बैंकको साधारणसभा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा हुने छ । 

सभामा बैंकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश सम्बन्धि प्रस्ताव पेश हुने छ।  बैंकले १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पश्चात बैंकको चुक्तापुंजी ८ अर्ब नाघ्नेछ। 

यी बाहेक साधारणसभामा सहायक कम्पनी स्थापना गरी ब्रोकरको काम गर्ने, एफपिओ निष्काशन गर्न प्रबन्धपत्रमा संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पनि सभामा पेश हुने छन् । त्यस्तै सभाल३ ६ जना संचालक समेत चयन गर्ने छ  । 

साधारणसभा प्रयोजनको लागि बैंकले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने बिशेष प्रस्ताव : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved