गुराँस लघुवित्त वित्तीय संस्थाले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १४ गते शनिवार धनकुटा बजारमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विभिन्न १२ प्रस्ताव पेश हुदै छन् । लघुवित्तले सेयरधनीलाई ७.६१% बोनस सेयर र बोनसमा लाग्ने करका लागि ०.४०% नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै सभामा मर्जर त्तहा प्राप्तिको निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, प्रदेश स्तरीय बन्ने लगायतका विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले सभा प्रयोजनको लागि कार्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुंजी ७ करोड ७५ लाख रहेको छ ।
यस्ता छन् सभामा पेश हुने प्रस्ताव :