सानिमा लाइफले डाक्यो साधारणसभा, ६० करोडको आईपिओ निष्काशन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 08:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा लाइफ इन्स्योरेन्स Sanima life Insurance ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ६ गते होटेल प्यागोडा कान्तिपथमा सभा आह्वान गरेको हो ।

साधारणसभामा आईपिओ निष्काशन सहितका ६ प्रस्ताव पेश हुने छन् । कम्पनीले सर्वसाधारणलाई ६० करोड रकम बराबरको शेयर निष्काशन गर्ने तयारी गरेको छ । शेयर निष्काशनको लागि लागि कम्पनीले  प्रभु क्यापिटल लिमिटेड Prabhu Capital Limited  लाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

 आइपीओ बिक्रि वितरणपछि सानिमा लाइफको चुक्तापुंजी २ अर्ब पुग्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४० करोड रुपैयाँ छ।

यस्ता छन् सभामा पेश हुने प्रस्ताव : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved