युनाइटेड इन्स्योरेन्सको मर्जरबारे निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 05:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) United Insurance Company (Nepal) Limited  को २५ औँ साधारण सभा सम्पन्न भएको छ । कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा भएको साधारण सभाले संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव पारित गरेको छ । 

बार्षिक प्रतिवेदन, सोहि आ.व.को नाफा नोक्सान तथा नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु पारित गर्दै आगामी वर्षको लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरेको छ । 

निर्जिवन बीमा कम्पनीहरुसँग एक आपसमा गाग्ने÷गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिले अधिकार पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved