लक्ष्मी लघुवित्तको साधारणसभा आह्वान , ७ प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 08:48:03 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । मङ्सिर २० गते शुक्रबार कमलपोखरीमा सभा आह्वान गरेको हो ।

साधारणसभामा लाभांश सहितका विभिन्न ७ प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक बर्ष ७५.७५ सम्मको मुनाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश समेत गरि कुल २६.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २४ करोड २० लाख रहेको छ ।

त्यस्तै सभामा कम्पनीको बिनियमावली र प्रबन्धकपत्र संसोधन गर्ने र मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ११ गते बुक क्लोज गर्ने भएको छ ।मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् प्रस्तावहरु : 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved