स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 09:28:42 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited  ले आज मङ्सिर २३ गते साधारणसभा गर्गदै छ । बैंकको साधारणसभा १ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने छ  

साधारणसभामा लाभांश सहितका विभिन्न ५ प्रस्ताव पेश हुने छन्  । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट  २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ बैंकको उक्त लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गतेदेखि बुक क्लोज गरेको छ । मङ्सिर ८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved