ज्योति विकास बैंकको साधारणसभा स्थल परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 11:50:10 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited को साधारणसभा स्थल परिवर्तन भएको छ । कम्पनीको साधारणसभा स्थल राष्ट्रिय सभा गृहबाट सरेर  नक्सालको सेलिब्रेसन ब्यांक्वेटमा तोकिएको हो  । सभागृहले हल उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि सभास्थल परिवातन गर्नु परेको बैंकले जनाएको छ  । 

साधारणसभा हुने मिति भने परिवर्तन नभएको बैंकले जनाएको छ  । बैंकले  आर्थिक बर्ष ७५/७६ मुनाफाबाट १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved