३४ कम्पनीको साधारणसभा आज (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 09:16:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २९ गते ३४ कम्पनीले वार्षिक साधारणसभा गर्दै छन् । यी मध्ये अधिकांश कम्पनी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत छन् । नेप्सेको आफ्नै साधारणसभा समेत आज हुदै छ 

सुचिकृत कम्पनीहरुले संस्थापना भएका कम्पनीहरुले पहिलो वर्ष एक वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहि कारण पुस अन्तिममा धेरै कम्पनीले साधारणसभा राखेका हुन्  ।

हेर्नुस आज साधारणसभा हुने कम्पनीहरु : 

समता लघुवित्त, तारागाउँ रिजेन्सी होटेल, समिट लघुवित्त, युनाइटेड फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स, मिथिला लघुवित्त, नेपाल टेलिकम, लुम्बिनी विकास बैंक, फरवार्ड माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, ज्योति विकास बैंक, गण्डकी विकास बैंक, गुडविल फाइनान्स, कन्चन डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, मन्जुश्री फाइनान्स, शंग्रिला डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक, राष्ट्र उत्थान लघुवित्त, स्वस्तिक लघुवित्त, सिन्धु भोटेकोशी हाइड्रो, दिब्य लघुवित्त, बरुण हाइड्रो, छ्याङदी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, धुलाघरी लघुवित्त, सृजनशील लघुवित्त, नेपाल आयल निगम, नेपाल सेवा लघुवित्त, सम्वृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र उन्नति लघुवित्त ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved