राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा आह्वान, लाभांश कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 09:05:25 AM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय वाणिज्य बैंकले साधारणसभा आह्वान गरेको छ  । बैंकले आगामी माघ २४ गते बैंकको दर्बारमार्ग स्थित सभाहलमा साधारणसभा आह्वान गरेको हो  ।

बैकको साधारणसभामा लाभांश सहितका विभिन्न ५ प्रस्ताव पेश हुने भएको छ  ।  बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट १२ प्रतिशतले हुन् आउने १ अर्ब ८ करोड ५ लाख ७५ हजार ४ सय ८४ रुपैयाँ बरर्ब्को नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।

त्यस्तै साधारणसभामा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पेश हुदै छ  ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved