वाणिज्य बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2020 | 05:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको लाभांश पारित भएको छ । बैंकको चौधौं वार्षिक साधारण सभाले १२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । 

साधारण सभामा बैंकका शेयरधनीहरु अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भैतीक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ती मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधि उपस्थित थिए । 

बैंकले हाल २३९ शाखा, २०५ वटा एटिएम र ९३शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved