मर्जर प्रस्ताव पारित गर्न किसान माइक्रोफाइनान्सले बोलायो विशेष सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 09:09:16 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान माइक्रोफाइनान्स  वित्तीय संस्था Kisan Microfinance Bittiya Sanstha Limited ले एनआरएन लघुवित्त वित्तीय संस्था सँग मर्जरमा जाने प्रस्ताव पारित गर्न विशेष सभा बोलाएको छ । कम्पनीले चैत ६ गते होटल शान्ति कैलालीमा विहान ११ बजे सभा बोलाएको हो ।

एनआरएन लघुवित्त र किसान लघुवित्त विचको सेयर स्वाप अनुपात निर्धारण सभाले गर्ने छ ।  दिब्य लघुवित्तलाई समेत एनआएन लघुवित्तले गाभ्ने भएको  छ । गाभ्ने गाभिने प्रक्रिया पूरा भएपछि रहने संस्थाको नाम ठेगाना, कार्यक्षेत्र र संचालकहरुको सम्बन्धमा सभाले छलफल गर्ने छ । 

मर्जपछि बन्ने संस्थाको नाम एनआरएन लघुवित्त हुने र संस्थाको अध्यक्ष र सिइओ पनि एनआरएन बाट नै हुने बताइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved