सेन्चुरी कमर्शियल बैंकको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 09:17:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited को साधारणसभा स्थगित भएको छ  ।  बैंकले चैत्र १४ गतेको लागि आह्वान गरेको साधारणसभा स्थगित भएको हो  । 

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि २५ जना भन्दा बढी जम्मा हुन् नपाउने निर्णय गरेसंगै बैंकले सभा स्थगित गरेको जनाएको छ । साधारणसभाको लागि अर्को सुचना जारि गर्ने बैंकले जनाएको छ ।

साधारणसभामा बैंकले प्रस्ताव गरेको २ प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि ४ दशमलव ७५ प्रतिशत नगद लाभांश पेश गर्ने, संस्थापक तर्फबाट तिन जनाको संचालन निर्वाचन गर्ने , अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा संचालकलाई अख्तिायारी दिने लगायतका प्रस्ताव पारित गर्ने कार्य सुची थियो । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved