सप्तकोशी डेभलपमेण्टको साधारण सभा आव्हान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2020 | 11:02:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंक Saptakoshi Development Bank Limited ले १२ औं वार्षिक साधारण सभा चैत ३० गते बोलाएको छ । बैंकले  उद्योग संगठन मोरङमा बिहान १० बजेर ३० मिनेटमा सेयरधनीहरुलाई बोलाएको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतको दरले हुन् आउने ४ करोड ७२ लाख २६ हजार ७ सय ३ दशमलव ६८ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा राखेको छ ।

साथै, संस्थापक तर्फबाट तीन जना र सर्वसाधारण तर्फबाट तीन जना गरी ६ जना संचालकहरुको निर्वाचन सभाले गर्ने छ ।

बैंकले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब चैत १० गतेदेखि ३० गतेसम्म बन्द  गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ७१ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved