बिजपाटी सम्बाददाता     Apr 22, 2020 | 09:04:24 AM


स्वेडा लघुवित्तले स्थगित भएको साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १७ गते साधारणसभा आह्वान गरेको हो । साधारणसभा संस्थाको गौरीधारा स्थित शाखा कार्यालयमा हुने छ । 

कम्पनीले यस अघि चैत्र १७ मा सभा आह्वान गरेकोमा सरकारले लागु गरेको लकडाउनको कारण सभा रोकिएको थियो । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका