रिलायबल लाइफको साधारणसभा आह्वान, अईपिओ निष्काशन सहित यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 09:06:12 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल लाइफ इन्स्योरेन्सले साधारणसभा डाकेको छ ।  कम्पनीले साउन ११ गते आइतबार होटेल मेरियटमा सभा आह्वान गरेको हो । 

कम्पनीको सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन प्रस्ताव सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले सर्वसाधरणलाई ३० करोड रुपैयाँको ३० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो ।  हाल कम्पनीको १ अर्ब ७० करोड रुपैयाँ छ भने  आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने एजेण्डा ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved