Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सुपर माई हाइड्रोको साधारणसभा आह्वान, पौने ३ करोड लाभांश

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 06, 2020 | 08:45:07 AM मा प्रकाशित

nj

सुपर माई हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १७ गते बानेश्वर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

कम्पनीले सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट ७.१५७९ प्रतिशतले हुन आउने २ करोड ८२ लाख ७३ हजार ७ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


 ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved