सुपर माई हाइड्रोको साधारणसभा आह्वान, पौने ३ करोड लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 08:45:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपर माई हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १७ गते बानेश्वर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

कम्पनीले सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट ७.१५७९ प्रतिशतले हुन आउने २ करोड ८२ लाख ७३ हजार ७ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


 ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved