कृषिमा १५ प्रतिशत लगानी अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 03:18:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषिमा १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वाणिज्य बैंकले १५ प्रतिशत लगानी कृषिमा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । 

२०८० साल असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषिमा लगानी भएको हुनैपर्ने व्यवस्था गरिएको गर्भनर अधिकारीले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved