राजनीतिज्ञको आडमा फुर्सदको समयमा बेश्यावृति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 11, 2017 | 07:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वियाकी रियालिटी टीभी स्टार सेनाडा नुर्किक आफ्नो पछिल्लो अभिव्यक्तिले पुन चर्चामा छाएकी छिन। सेनाडा नुर्किकले पैसाको लागि फुर्सदको समयमा बेश्यावृति गर्दै आएको खुलासा गरेपछि उनि चर्चामा आएकी हुन। 

परिवारको ऋण तिर्न र आफ्नो आवश्यकता पुरा गर्न अन्य कामलाई झैँ बेश्यावृतिलाई निरन्तरता दिदै आएको उनको भनाई छ। २४ बर्षकी सेनाडाले आफ्नो ग्राहकहरुमा व्यवसायी र सुन्दर पुरुष रहने गरेको बताइएकि छिन। 

सर्बियामा बेश्यावृति गैर कानुनि भएपनि आफुलाई यसबाट नडराएको उनको प्रतिक्रिया छ। उनले आफ्नो व्याय फ्रेन्ड हाईप्रोफाइल राजनीतिज्ञ  रहेको बताइन् , सोही कारण उनको गिरफ्तारी नभएको मिडियाको भनाई छ ।

आफ्ना ग्राहकहरू हाइप्रोफाइल वाला भएको र व्याय फ्रेन्ड राजनीतिज्ञ भएकाले यो पेशा अपनाउन सहज भएको उनको भनाई छ। धेरै केटीहरुको चाहना सुन्दर र धनी पुरुष रहेको तर आफुले यो चाहना पुरा गरेको उनको प्रतिक्रिया छ। 

उनले प्रति ग्राहक ६० हजार रुपैयाँ देखि १ लाखसम्म लिने गरेको बताएकी छिन। आफ्नो उक्त कमाई आफ्नो परिवारको ऋण तिर्न प्रयोग भएको उनले बताएकी छिन। आफ्नो काममा घरबाट कुनै आपत्ति नआएको पनि दावी गरेकी छिन् ।  टीभी स्टार नुर्किकले गित संगीतलाई निरन्तरता दिदै पुन: अर्को रियालिटी शो मा जाने तयारी गरेको बताएकी छिन । -एजेन्सी 



  
     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved