समता माइक्रोफाइनान्सको हकप्रद भर्नुभयो ? नजिकिदै छ अन्तिम मिति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 09:10:13 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असार २७ देखि हकप्रद बिक्रि गरिरहेको छ । 

कम्पनीले २:१ को अनुपातमा १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको हो ।  

हकप्रद बिक्रि प्रयोजनार्थ समताले असार १२ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले असार ११ सम्म कायम शेयरधनिहरुले हकप्रद भर्न सक्ने छन् । हकप्रद भर्ने म्याद साउन २९ गतेसम्म रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। 

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात समताको चुक्ता पुंजी तीन करोड ७९ लाखबाट ५ करोड ६८ लाख पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved