अल्पाइनको अवितरित हकप्रद शेयर बाँडफाँट र रकम फिर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 12:59:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अल्पाइन डेभलपमेण्ट बैङ्कले शिलबन्दी बोलपत्रद्वारा हकप्रद शेयर बिहिबार बाडफाड गरेको छ ।

बैङ्कले मङ्सिर १२ गतेदेखि १९ गतेसम्म खरीद गर्न आह्वान गरेको मङ्सिर २३ गते बाँडफाँट गरेको हो । अब अवितरित हकप्रद शेयर बाँडफाँट गर्ने भएको छ । बैङ्कले संस्थापक समूहको ३२ हजार ३ सय १५ कित्ता र सर्वसाधारण समूहको ४१ हजार ७ सय ६९ कित्ता हकप्रद शेयर लिलाम बिक्री गरेको थियो ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी पूर्जा मङ्सिर ३० गतेदेखि बैङ्कको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलबाट सङ्कलन गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved