वोमी लघुवित्तको ६२ हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 04, 2019 | 08:33:04 AM मा प्रकाशित

nj

वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha Limited ले ६२ हजार कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले पहिलो पटकको लिलाममा बिक्रि नभएका ६२ हजार १ सय ८३ दशमलव ८० कित्ता संस्थापक शेयरहरु लिलाम गर्न लागेको हो ।

कम्पनीले यी शेयर कार्तिक २१ देखि २८ गतेसम्म लिलाममा राख्ने भएको हो । । शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुकहरुले सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, वोमी लघुवित्तको मुख्य कार्यालय चितवन, र उपत्यका बाहिरको हकमा सिद्धार्थ बैंकका केहि सिमित शाखाबाट समेत आवेदन दिन सक्ने छन् । 

वोमीले साउन ९ गते देखि  भदौ ११ गते  १:१ अनुपातमा शत प्रतिशतले हुन् आउने  १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गरेको थियो  । 

 ओमीले काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्तलाई मर्ज गर्न लागेको छ । यी २ कम्पनीबीच फागुन २४ गते गाभ्ने गाभिने सम्झौता भएको थियो  । संचालनमा आएको पहिलो बर्ष मै नागरिक घाटामा गएको थियो । हाल ओमीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ ।   शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।  नागरिकको हालको चुक्ता पुंजी १ करोड ७५ लाख रहेको छ  । 



Share Your Thoughts

Related News

A PHP Error was encountered

Severity: Warning

Message: Invalid argument supplied for foreach()

Filename: single/single.php

Line Number: 193

Backtrace:

File: /var/www/vhosts/bizpati.com/httpdocs/application/views/bizpati/single/single.php
Line: 193
Function: _error_handler

File: /var/www/vhosts/bizpati.com/httpdocs/application/controllers/Page.php
Line: 283
Function: view

File: /var/www/vhosts/bizpati.com/httpdocs/index.php
Line: 302
Function: require_once

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved