लुम्बिनी जनरल इन्स्योरेन्सको ९९ हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 09:14:23 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited ले सर्वसाधारण तर्फको हकप्रद सेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनी हकप्रद जारि गर्दा बिक्रि नभएको सर्वसाधारण तर्फको ९९ हजार ७ सय २६ कित्ता सेयर  लिलामी विक्री गर्न लगेको हो ।  

आवेदकहरुले लिलामी सेयर खरिदको लागि फागुन १४ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन । आवेदकहरुले बोलकबोल गर्दा न्युनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयर खरिद गर्न सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक सीबीआइएल क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म हकप्रद निष्काशन गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved