प्रुडेन्सियल इन्स्योरेन्सले साउन १२ गतेदेखि शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 08:27:42 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company Limited ले साउन १२ गतेदेखि ५४ हजार बढी कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्वसाधारण समुहको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

कम्पनीले फागुन १८ गतेदेखि १० कित्ता शेयर बराबर नयाँ ६ कित्ता शेयरको अनुपातमा प्रति साधारण शेयर १०० अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिने ३२ सय ९५ जना आवेदकलाई ३७ लाख ९४ हजार ४ सय ८९ कित्ता शेयर साउन ३१ गते बाँडफांड गरिएको कम्पनीले जनाएको छ  । बाँकि शेयर कम्पनीले लिलाम गर्ने भएको हो ।

शेयर लिलामको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। इच्छुक लगानीकर्तले साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन्।  

हेर्नुस सूचना : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved