शिखर इन्स्योरेन्सले साउन २१ देखि शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 11:40:28 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited ले साउन २१ गतेदेखि ८७ हजार कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारणतर्फको ८७ हजार ४ सय १२ दशमलव ८ कित्ता शेयर लिलाम गर्ने भएको हो । 

कम्पनीले १०:३ को अनुपातमा ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर निष्काशन गर्दा बिक्रि नभएको शेयर लिलाम गर्न लागेको हो ।  लिलामको शेयरमा साउन २८ गतेसम्म आवेदन दिन सकिने बिकी प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved