कांग्रेसले डाक्यो आकस्मिक बैठक,पदाधिकारीहरु सहित कांग्रेस नेताहरु बालुवाटारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2017 | 01:41:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले आकस्मिक बैठक डाकेको छ। एमाले र माओवादीबीच चुनावी तालेमल र एकताको बिषयलाई लिएर कांग्रेसले बालुवाटारमा आकस्मिक बैठक डाकेको जनाइएको छ। 

बाम एकता र तालमेलको बिषयमा बैठकपछी कांग्रेसले आफ्नो धारणा दिने भएको छ। छलफलका लागि कांग्रेसका शिर्ष नेता तथा पदाधिकारीहरु बालुवाटार पुगेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved