सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2017 | 11:24:42 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ भने चांदीको मुल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ५५  हजार ६  सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५५ हजार ७ सयमा कारोबार भईरहेको छ  ।  

त्यस्तै चांदी स्थिर रहदै  प्रति तोला ७४५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजाबी गोल्ड प्रति तोला ५५  हजार ४ सयमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज शुक्रबार प्रति १० ग्राम  फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४७ हजार ७  सय ५५ रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार  ५  सय   रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९  रुपियाँ कायम गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved