सनराइज बैंकको शाखा भक्तपुरको चारदोबाटोमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 03:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले भक्तपुरको गठ्ठाघरस्थित चारदोबाटोमा शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल १०६ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र  १२१ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved