यस्तो रहेछ नेप्सेमा कारोबार रोकिनुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2020 | 01:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ब्रोकरको डाटा सेन्टर समस्या आउँदा कारोबार हुन् नसकेको जनाएको छ । ब्रोकरको डाटा सेन्टरमा समस्या आएको कारण १२ बजेर ४१ मिनेटपछि कारोबार नभएको नेप्सेले जनाएको हो । 

हाल ब्रोकरको टिएमएस सिस्टम नचलेको र कारोबार नभएको नेप्सेले जनाएको हो । नेप्से यस विषयमा आफ्ना ब्रोकरसँग समन्वय गर्न आग्रह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved