एभरेष्ट प्रिमियर लिग स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 02:40:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट प्रिमियर लिग (इपिएल) स्थगित भएको छ । कोरोना भाइरसको कारण देखाउदै  आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको प्रतियोगिता स्थगित भएको हो ।

आयोजकले बिहिबार पत्रकार सम्मलेन गर्दै अर्को सूचना जारि नहुँदासम्मको लागि प्रतियोगिता स्थगित गरिएको जनाएको हो । कोरोना भाइरस र यसको प्रभाव हेरेर अर्को मिति तय गरिने आयोजकले जनाएको छ ।

इपिएललाइ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता प्रदान गरेको थियो  । इपिएलमा छ फ्रेन्चाइज टोली काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स भिड्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved