भारतमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 08:15:23 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोना भाईरसको संक्रमण हुनेको संख्या ३० पुगेको छ । पछिल्लो अपडेट अनुसार उत्तर प्रदेशको गाजियावादमा एक व्याक्रिलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएसंगै संक्रमितको संख्या ३० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको भईरहेको जनाईएको छ । कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved